नेपालको अलैँची बजार : भाउ नाघ्यो प्रतिमन लाख, घट्दो उत्पादनले बढायो चिन्ता

१२ कात्तिक, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची खेती गर्दै आएका छन् । २०३५/३६ सालदेखि सुरु भएको उनको अलैँची खेती यात्राले नेपालको अलैँची उत्पादनको उतारचढाव नजिकबाट नियालेको छ । अहिले अलैँचीको …