महोत्तरी । गौशाला नगरपालिकाले वडा नम्बर ५ मा नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा खाली गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । नगर प्रमुख डा. दीपेन्द्र महतोले २७ कात्तिकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उक्त अनुरोध गरेका हुन् । साबिक शिवभक्तिखोर गाविस-१ मा पर्ने कित्ता नम्बर ११५ को उक्त जग्गा पाँच बिघा तीन कट्ठा […]