डोजर बस्तीमा पुगेपछि मन्त्रालयले बनायो सुकुम्बासी पहिचान समिति

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको बागमती नदी किनारका अव्यवस्थित बसोबास हटाउने प्रयासलाई सुकुम्बासीको प्रतिकारले असफल बनाएको छ । स्थानीय सरकार मातहातको अधिकार प्रयोग गर्दै महानगरले थालेको अभियानमा सरकारी सहयोग नहुँदा अब्यवस्थित संरचना हटाउन तत्काल सम्भव देखिएन् । महानगर प्रहरीमाथि आक्रमणमा उत्रनेलाई किटानी जाहेरी दिदा पनि हालसम्म पक्राउ […]

सम्बन्धित सामग्री

अन्तर्वार्ता: ‘सुकुम्बासीका छाप्रामाथि डोजर कुदाउने प्रयास संविधानविपरीत हो’

सरकारले भूमिहीन दलित र सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सुकुम्बासीहरूको व्यवस्थापनका लागि महानगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । तर, काठमाडौं महानगरपालिकाले भने आयोगसँगको सम्झौताविपरीत थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको छ ।