नुक्लीपुरमा सांस्कृतिक होम स्टे

कैलालीको गौरीगंगा नगरपालिका-१० नुक्लीपुरमा थारु संस्कृति र पर्यापर्यटन लक्षित होम स्टे सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले सोमबार सो नुक्लीपुरका सांस्कृतिक होम स्टे उद्घाटन गरेकी छन् । होम स्टेमा पाँचवटा घरमा बासको व्यवस्था गरिएको छ । घरमा बासको व्यवस्थासँगै थारु गुरुवाहरूको गुरै खेल, सांस्कृतिक नृत्य अवलोकन, थारु समुदायको परम्परागत खानपान, थारु […]