कर्णाली उत्सव समुन्नत प्रदेश निर्माणको सहयोगी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ दोस्रो संस्करण समुन्नत प्रदेश निर्माणको सहयोगी बन्ने बताएका छन् । ऋति फाउण्डेशन, सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को समापन कार्यक्रममा बोल्दै उनले कर्णालीको भाषा, साहित्य, कला संस्कृतिलाई देश तथा विदेशभरि चिनाउने उद्देश्यले आयोजित उत्सवबाट समुन्नत प्रदेश निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले...

सम्बन्धित सामग्री

प्रदेशको समस्या र समृद्धिमा बहस

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली उत्सव ‘कुडा कर्णाली’ मा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कर्णालीका समस्या र समृद्धिबारे बहस गरेका छन् ।

प्रदेशको समस्या र समृद्धिमा बहस

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली उत्सव ‘कुडा कर्णाली’ मा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कर्णालीका समस्या र समृद्धिबारे बहस गरेका छन् ।

आर्थिक समृद्धि र विकासको मार्गचित्र ‘कर्णाली उत्सव’

स्रोतसाधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । जल, जमिन, जडिबुटी र जंगलको कर्णालीमा राम्रो सम्भावना छ । बहुमूल्य जडिबुटी, कृषि सम्भावना, पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णालीबाहेक अन्य प्रदेशको कमै देखिन्छ भने देशको ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमताको १८ हजार मेगावाट विद्युत उत्पादन कर्णालीले ओगटेको छ । अहिले मुस्किलले पाँच हजार मेगावाटमात्रै उत्पादन भइरहेको छ […]

फागुन २७ देखि ‘कर्णाली उत्सव’, कर्णाली र राष्ट्रिय विषयवस्तुमा बहस हुने

कर्णाली, १३ फागुन । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था […]

नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत

सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई  हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सर

फागुनमा दोस्रो ‘कर्णाली उत्सव’

जसभित्र ‘तीन तह–बगाउन्या कर्णालीका वह’, ‘खसका खासखुस’, ‘कालापहाडका तोडा (धनको थैलो)’, ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दवाई देवता’, ‘भोक र भकारीमा’, ‘कसरी बन्छ कर्णाली ?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शिर्षक बहस गरिएको थियो।

कर्णाली चिनाउन कुडा कर्नालीका

कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरमा १९-२१ फागुनमा ‘कर्णाली उत्सव’ आयोजना हुँदै छ । वीरेन्द्रनगरस्थित