ए डिभिजन लिग : उपाधिमा मछिन्द्रको एक्लो दाबेदारी, रेलिगेसन होड रोमाञ्चक

२ फागुन, काठमाडौं । झण्डै एक महिनाको ब्रेकपछि फेरि सुरु भएको  शहीद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेलहरू आइतबार सकिएपछि उपाधि होडमा मछिन्द्र एफसी एक्लो दाबेदारको रुपमा देखा परेको छ । साविक विजेता मछिन्द्रले तीन चरणको खेल बाँकी हुँदा दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता कायम गरेको छ भने हेड टु हेडमा पनि […]