आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश विश्वम्भर र कुमारको संयुक्त इजलासमा

काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ।आजको सुनुवाइ न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको अदालत प्रशासनले जनाएको छ।न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे। उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।आदेशमा

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाकाे इजलासमा

नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे निर्णयविरुद्ध परेकाे रिटकाे सुनुवाइ न्यायाधीश शुष्मालता माथेमाकाे इजलासमा हुने भएकाे छ ।