हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्युरोको उद्घाटन समारोह सम्पन्न

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्यूरोको उद्घाटन समारोह सम्पन्न भएको छ । जनवरी २३ आइतबारका दिन क्यालिफोर्निया सामाजिक क्षेत्रमा स्थापित विभिन्न व्यक्तित्वहरु भौतिक रुपले उपस्थिति हुनुको साथै पदाधिकारी,अतिथि ,हिमानी ट्रष्ट नेपालकी अध्यक्ष हिमानी शाह,हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा ,हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकारी उत्तम निरौला लगायतको समारोहमा उपस्थिति रहेको थियो ।हिमानी ट्रष्ट क्यालिफोर्निया ब्युरोका सबै जना भौतिक रुपमा उपस्थिति रहेता पनि उद्घाटन समारोह जुमबाट संचा