अमेरिकी विदेश सहायकमन्त्री लुको भ्रमणलगत्तै नेपाल आउँदै छ चिनियाँ टोली

लुको भ्रमण सकिएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन जुयान नेपाल आउने भएका छन् ।

सम्बन्धित सामग्री

भारतसँग ऊर्जा वार्ताको भोलिपल्टै चिनियाँ ऊर्जा अधिकारीहरू नेपाल आउँदै

७ फागुन, काठमाडौं । चीनसँग जोड्ने प्रसारणलाइन सञ्जाल निर्माणबारे छलफल गर्न आइतबार चिनियाँ ऊर्जा अधिकारीहरुको टोली नेपाल आउने भएको छ । चीन जोड्ने ४ सय केभीको रातमाटे–रसुवागढी-केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता सकिएपछि चीनको स्टेट ग्रिड कर्पोरेसनको टोली नेपाल आउन लागेको हो । शनिबार भारतको राजस्थानमा नेपाल–भारतसँग ऊर्जा सचिवस्तरीय बैठक भएको भोलिपल्टै चिनियाँ टोली नेपाल आउन लागेको […]

चिनियाँ विदेशमन्त्रीसहितको टोली आज नेपाल आउँदै

काठमाडौं, चैत ११ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज  अपरान्ह नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली आज भ्रमणमा आईपुग्न लागेको हो । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो […]

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं :  चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज अपरान्ह चार बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।पाकिस्तानबाट अफगानिस्तान पुगेका  वाङ हिजो नयाँ दिल्ली पुगेका छन्। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्नेछन्। चिनियाँ टोली २५ सदस्य

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता […] The post चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

पेट्रोलियम अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । मुलकका विभिन्न जिल्लामा पेट्रोलियम खानी रहेको हुनसक्ने भएकाले त्यसको विस्तृत अध्ययन गर्न चिनी टोली नेपाल आउन लागेको हो ।

उपप्रधानमन्त्री याङ नेतृत्वको चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं : चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन्। चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन लागेको हो। टोलीमा स्टेट काउन्सिलका उपमहासचिव तथा दुईजना उपमन्त्रीसहित पूर्वाधार विकाससँग सम्बन्धित उच्च अधिकारी सामेल छन्। चि...