सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छः प्रचण्ड

काठमाडौँ – नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन्। आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए। स्थानीय निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिने, सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा प्रचण्डले गठबन्धनमा नयाँ समीकरण […]

सम्बन्धित सामग्री

देउवाको सक्रियताले सत्ता गठबन्धनमा तरंग

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतासँगै सत्ता साझेदार दलमा अविश्वासको वातावरण सिर्जना भएको छ । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्काएर नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) सहितका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत […]

अर्को गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री, यस्तो बन्यो नयाँ सत्ता गठबन्धन

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। सत्ता गठबन्धनबाट आलोपालोमा पहिलो पटक प्रधानमन्त्री दिन देउवाले आनाकानी गरेपछि बालकोट पुगेर एमालेसित नयाँ गठबन्धन बनाएका हुन्। नयाँ सत्ता गठबन्धनमा सात पार्टी रहेको छ। सबैभन्दा ठूलो पार्टी एमाले रहेको छ। तेस्रो पार्टी माओवादीले नेतृत्व पाएको छ। यस्तो हुनेछ अबको सत्ता… Continue reading

सत्ता गठबन्धन फुटको संघारमा

काठमाडौँ- कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

फुटको संघारमा सत्ता गठबन्धन, ओलीलाई फकाउँदै प्रचण्ड

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]

गठबन्धनमा शक्ति बाँडफाँडको छलफल : देउवा, प्रचण्ड र माधव सहमति खोज्न बालुवाटारमा

काठमाडौं : सरकार गठनका लागि ३ दिनमात्र बाँकी रहँदा पाँचदलीय सत्ता गठबन्धनमा सहभागी दलहरूबीच शक्ति बाँडफाँडका विषयमा छलफल चलिरहेको छ।छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँ

कुरा नमिले गठबन्धन भित्रबाटै कांग्रेससँग पनि प्रतिस्पर्धा हुनसक्छ : प्रचण्ड

२ वैशाख, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्। उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको […]

प्रचण्ड गठबन्धन जोगाउनको लागि एमसीसीको पास गराउने पक्षमा उभिए

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता गठबन्धन जोगाउनको लागि अन्तिम प्रयास गरिरहेका छन् । पार्टीभित्र एमसीसीविरोधी मत हाबी भएपछि उनी तनावमा थिए । यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गरेपछि प्रचण्ड झस्किएका छन् । गठबन्धनमा आवद्ध माओवादी […]

सत्ता गठबन्धन चुनावसम्मै हुनुपर्नेमा जोड

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । समाजवादी प्रेस संगठन नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुले यस्तो बताएका हुन् ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले […]

देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने ओलीको रणनीति

काठमाडौं, ५ पौष । सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन् । उनले सिधै नेकपा एमालेमाथि सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए । एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी […]

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]