अब गैरआवासीय नेपालीलाई पनि नागरिकता

३० असोज, काठमाडौं । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु भएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य र बद्री केसीले नागरिकताको प्रमाणपत्र पाएका हुन् । केसीको जिल्ला प्रशासन कार्यालय, काठमाडौं र आचार्यको पर्वतबाट नागरिकताको […]

सम्बन्धित सामग्री

चितवनबाट १०५ जनाले लिए गैरआवासीय नेपाली नागरिकता

११ फागुन, चितवन । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् । गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । ढकालले दिएको जानकारी […]

तीनजनाले लिए गैरआवासीय नागरिकता

ताप्लेजुङबाट अहिलेसम्म तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।

मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्।  मकवानपुरबाट पहिलोपटक बुधबार संजिता विडारी र श्रीकृष्ण थापाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्।  जिल्ला प्रशासन कार्यालय...

लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता

लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शिवबहादुर बुढाथोकीका दम्पतीलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको रोहबरमा सेवाग्राहीलाई […] The post लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीले भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ […]

गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन, सीडीओसमक्ष शपथ

४ असोज, काठमाडौं । गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो । यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली […]

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेट

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री के.सीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरेको छ । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे अवगत गराउँदै उनीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउ

“गैरआवासीय नेपाली नागरिकता उच्च प्राथमिकता”

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन आफ्नो सर्वोच्च प्राथमिकता हुने जनाएका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् । आफ्ना मुख्य कार्ययोजनाहरु सार्वजनिक गर्दै आचार्यले भने, “तेस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको नेपालमा …

गैरआवासीय नेपाली नागरिकता विधेयकबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अभियनताहरुको टोलीले देउवालाई भेट्दै विधेयक छिटो पास हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष