काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। हाल दर्ता कायम रहेका दलहरुलाई चुनावमा भाग लिने प्रयोजनका लागि साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दर्ता गर्न आयोगले आह्वान गरेको हो। अहिले ११३ दल दर्ता छन्।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै निवेदन…