एनआरएन अस्ट्रेलियाको निर्वाचन जुलाई ३१ मै हुने!

एनआरएन अस्ट्रेलियाले कोरोनाका कारण देखाउँदै अगष्ट २८ मा चुनाव सार्न आईसीसीलाई आग्रह गरे पनि त्यसमा कुनै निर्णय नआएकाले निर्वाचन पुरानै तिथिमा हुने पक्का भएको एनआरएन अस्ट्रेलियाका महासचिव डा.ज्ञानेन्द्र रेग्मीले बताए।

सम्बन्धित सामग्री

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्नुको विकल्प छैन

करिब तीन महिना अघि गैर आवासीय नेपाली संघ(एनआरएन)जापानको निर्वाचन भयो । स्वच्छ र निष्पक्ष रुपमा प्रविधिको प्रयोग गरी मतदान गराउने उद्देश्यले २०२१ जुलाई ३० तारिखमा चुनाव भएको थियो । एनआरएनए  राष्ट्रिय समन्वयन परिषद् जापानको निर्वाचनमा ई–भोटिङमा धाँधली भएको प्रमाण भेटियो ।

विधा विपरित भएका अधिवेशनको हकमा एनआरएन आइसीसीले के गर्छ?

विधान बमोजिम जुलाई ३१ सम्ममा अधिवेशन र निर्वाचन नभएका एनआरएनका राष्ट्रिय परिषदलाई अवैध घोषित गरि आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिबेशनमा भाग लिन निषेध गरिनुपर्छ। यो नै संस्था बचाउने उपायको सुरूवात हो।

एनआरएन स्पेन निर्वाचन: आईसिसि सदस्यमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै

न्युज अफ नेपाल, स्पेन । गैरआवासीय नेपाली संघ स्पेनको अन्तराष्ट्रिय समन्वय समिति सदस्य पदका लागि जुलाई २६ तारिक हुन गैरहेको आगामी कार्यकालको निर्वाचनमा आइसिसि सदस्यमा दिनेश कुमार गिरी, यज्ञनारायण पौडेल (रमेश आसिक) को पक्षमा ब्यापक जनमत बढेको छ । सातौँ अधिवेशनमा होमिएका दिनेश कुमार गिरी, यज्ञनारायण पौडेल (रमेश आशिक) र प्रकाश तिमिल्सिना प्रतिस्पर्धामा छन् भने […]

एनआरएन ए क्यानडाबिरुद्धको मुद्दा निःशर्त फिर्ता

टोरन्टो (क्यानडा) एनआरएन ए क्यानाडाको निर्वाचन क्षेत्र निर्धारण र अन्य प्रक्रियामा विमति जनाउदै जुलाई १३ , २०१७ मा एनआरएन ए – एन सी सी...