पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।...

सम्बन्धित सामग्री

पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा ७ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधर