बालबालिकामा कुपोषणदर अझै उच्च

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो। तर तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना कक्षमा भर्ना हुन लगाए। अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाइन्।