पार्टी छाड्नेबारे सोविताको टिप्पणी: अरू पार्टीमा पनि भइराख्छ, स्वाभाविक कुरा हो
‘मलाई लाग्छ हाम्रो पार्टीको जुन विचार र नीति लिएको छ, त्यो विचार र नीतिमा उहाँको विमति भएको कारणले उहाँहरूको मिल्दोजुल्दो विचार भएको ठाउँमा त्यहाँबाट राजनीति सक्रिय जीवन गर्नुपर्छ भनेर जानुभयो होला।’