अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबीच युद्धविराम सम्झौता हुने सम्भावनामा शङ्का व्यक्त गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता गर्न नसक्ने आशङ्का व्यक्त गरे। ‘मलाई शङ्का लाग्न थालेको छ कि युक्रेनले पुटिनसँग सम्झौता गर्नेछ’, ट्रम्पले लेखे। उनले थपे, ‘राष्ट्रपति पुटिन युक्रेनसँग युद्धविराम सम्झौता गर्न चाहँदैनन्, बरु […]