एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्न देशभरका सीडीओलाई गृहको निर्देशन

सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।