काठमाडौँ। हिमालयन तेक्वान्दोले कार्यक्रमसहित दोस्रो र तेस्रो ब्याजका प्रशिक्षार्थीलाई ब्ल्याक बेल्ट, प्रमाण पत्र एवं ब्याच वितरण गरी आफ्नो दशौँ वार्षिक उत्सव मनाएको छ। सेन्ट अल्बर्ट कम्युनिटी हलमा सम्पन्न भएको कार्यक्रममा २५० भन्दा बढीको उपस्थिति थियो। कार्यक्रममा हिमालयन तेक्वान्दोका प्रशिक्षक एवं सञ्चालक राजु गड्तौलाले हाल ९० नेपाली बालबालिकालाई प्रशिक्षण प्रदान गरिरहेको बताएका छन्। कार्यक्रममा अभिभावक कृष्ण […]