काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच हाल भेटवार्ता जारी रहेकाे छ। साेही भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहनुभएकाे हाे। स्रोतका अनुसार रास्वपा एक नेताकाे कमलपोखमा रहेकाे घरमा वार्ता जारी रहेकाे हाे। राजनीतिक विषय र आगामी योजनाका विषयमा उनीहरुबीच छलफल जारी रहेको छ । गत […]