पोखरामा चार दिन पाँच घण्टा विद्युत् आपूर्ति बन्द, ताररहित शहर बनाउने अभियानमा सहकार्यको आग्रह

पोखरामा आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा ‘बसबार’ स्तरोन्नति कार्य सुरु भएकाले चार दिनसम्म बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने पोखरा वितरण केन्द्रले जनाएको छ । पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार कुँडहर सबस्टेशनको […]