खल्ती वालेट प्रयोगकर्ताले नबिल बैंक एटिएमबाट कार्ड बिना नगद निकाल्न पाउने

अब खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएममार्फत कार्डको प्रयोग नगरी सहज रुपमा नगद निकाल्न पाउने भएका छन्। यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको बैंकले जनाएको छ। सम्झौताअनुसार प्रयोगकर्ताले खल्ती वालेटमा रहेको रकम दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न सक्नेछन्। बैंक र वालेटबीचको प्रणालीलाई एकापसमा जोडेर यस्तो […]