काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुँदैछ । विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरक फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको छ । विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको हो […]