नोबेल शान्ति पुरस्कारको पदक सुम्पिएकी मचाडोलाई ट्रम्पको हस्तारक्षरसहितको झोला उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक (मेडल) सुम्पिएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले बोकेको झोलामा ट्रम्पको हस्ताक्षर देखिएको छ ।