अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी ग्रिनकार्ड पाउनेगरी अमेरिका आउने नेपालीको आप्रवासी भिसामा अस्थायी रोक लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको हो । यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न […]