इराक र कुवेतमा रहेका नेपालीलाई यात्रा नगर्न आग्रह

काठमाडौं। कुवेत र इराकमा रहेका नेपालीलाई सतर्क भएर बस्न र सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न कुवेतस्थित नेपाली राजदूतावासले नेपालीलाई आग्रह गरेको छ। कुवेत र इराकमा रहने सम्पूर्ण नेपाली नागरिकलाई कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाईका साथ पालना गर्न दूतावासले भनेको छ। “सकेसम्म घरभित्रै बस्न, अत्यन्त जरुरी नपरेसम्म […]