एनभीए अवार्डमा पुलिस र न्यु डायमण्ड हावी, पहल र सुमित्रा वर्ष खेलाडी
३० चैत, काठमाडौं । नेपाल भलिबल संघले आयोजना गरेको छैटौं एनभीए अवार्डमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले वर्चस्व जमाएका छन् ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ पुलिसका पहल गहतराज र महिलातर्फ न्यु डायमण्डकी …