फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन– जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनीहरूबाट पाँच करोड ३६ लाख ५४ हजार […]