पौडेलले कार्यक्रमस्थलबाट चुपचाप गिरफ्तारी दिए, कार्यकर्ताले समाचार पढेर थाहा पाए

८ असार, सुर्खेत । नेकपा एमालेको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सुर्खेतको वीरेन्द्रनगरमा जारी थियो । वीरेन्द्रनगरस्थित शुभ होटेलमा आयोजित कार्यक्रममा पार्टीका तीन उपाध्यक्ष र महासचिव सहितको टोली सहभागी भएको थियो । उपाध्यक्षहरू रामबहादुर थापा …