राजसंस्था पक्षधरको आन्दोलनमा एक पत्रकारसहित दुईको ज्यान गयो, पूर्वराजालाई नजरबन्द गर्न सरकारलाई विपक्षीको दबाब
काठमाडौँ- राजसंस्था पक्षधरहरूको शुक्रबार भएको आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ। एभिन्युज टिभीका पत्रकार सुरेश रजक र आन्दोलनकारी सविन