ताप्लेजुङ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत, अध्यक्षमा गौतम

यसअघि कोषाध्यक्ष रहेका गौतम र वरिष्ठ उपाध्यक्ष रहेका दावा शेर्पाबिच चुनावी प्रतिस्पर्धा हुने भनिए पनि शेर्पाले आफ्नो दाबेदारी फिर्ता लिएपछि गौतम निर्विरोध भएका हुन्।