राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख मनोनयन गरेको छ। असोज १७ गते शनिबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले विभागीय जिम्मेवारी तोकेको हो। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डा. मनोहर प्रधान र प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा मनोनयन भएका छन्। कृषि, […]