फेक न्यूजको फन्दा : आफैंलाई परेपछि मात्र थाहा हुन्छ
२८ असोज, काठमाडौं । फेक न्यूज कसरी चिन्ने ? यो प्रश्नको धेरै सामना गरेका युवा नोआ हरारीले एउटा प्रसङ्गमा भनेका छन्, ‘फेक न्यूज त्यो हो जुन फेक न्यूज जस्तो लाग्दैन ।’
उनले भनेका छन्- नक्कली समाचारहरू …