चोलेन्द्र प्रकरण : कानुनी साख जोगाउन छानबिन प्रक्रिया र प्रमाण बलियो हुनुपर्ने भण्डारीको तर्क

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भइरहेको कारबाहीमा कानुनी प्रक्रिया मिचिएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले प्रक्रियागत त्रुटि र निरङ्कुश शैली अपनाएर पक्राउ गरिएको आरोप लगाए । “चोलेन्द्र शमशेरमाथि भइरहेको छानबिनले समग्र न्यायालयमाथि नै गम्भीर प्रश्न उठाएको छ,” वरिष्ठ अधिवक्ता भण्डारीले भने, “बेन्चमा बस्ने […]