ह्विस्कीको स्वाददेखि गजलसम्म, सागर डिस्टिलरीले गर्‍यो ‘द गभर्नर्स टेबल’

सागर डिस्टिलरी लिमिटेडको ह्विस्की ब्रान्ड ‘द गभर्नर’ले स्वाद परीक्षण र आतिथ्यलाई जोड्दै काठमाडौंमा ‘द गभर्नर्स टेबल’ कार्यक्रम आयोजना गरेको छ। याक एन्ड यति होटलको डाइनास्टी हलमा बिहीबार आयोजित कार्यक्रममा निमन्त्रित पाहुना सहभागी थिए। आयोजकका अनुसार कार्यक्रममा ह्विस्कीको रङ, सुगन्ध र विशेषताबारे जानकारी दिइएको थियो। सहभागीलाई हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टको सुगन्ध पहिचान गराउने सत्रसमेत सञ्चालन […]