राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता दोहोर्याएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिएका छौँ।’ राजनीतिक दलहरूसँग संवादमा ढिलाइ […]