भदौ २३ को आन्दोलन राम्रो, २४ गतेको घुसपैठ छानबिन हुुनुपर्छ : वर्षमान

१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले लोकतन्त्रमाथि, संविधानमाथि, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘...हामी जनताको अवस्था अझ …