काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन अनुमति नदिन केन्द्रीय चलचित्र जाँच समितिलाई निर्देशन दिएको छ। मन्त्रालयले चलचित्र जाँच तथा प्रदर्शनसम्बन्धी कानुनविपरीत निर्माण भएको भन्दै उक्त चलचित्रलाई सार्वजनिक प्रदर्शन अनुमति नदिन नेशनल सिने ग्रुप नेपाल प्रालिलाई पत्राचार गरेको हो। मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले २०८३ असार ३० गते पठाएको […]