सुरभिले पनि सम्झियाे देवकोटा

सुरभि साहित्य प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्ती कविगोष्ठीसहित वहाँको व्यक्तित्व र कृतित्वको परिचर्चा गरेर मनाएको छ।