किन बन्द भयो होटल ह्यात ? अब खुल्छ कहिले ?

८ कात्तिक, काठमाडौं । काठमाडौं बौद्धमा रहेको पाँचतारे होटल ह्यातले हिजो (शुक्रबार) एउटा सूचना जारी गर्‍यो । जसमा भनिएको थियो, ‘... अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन …