सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्ने बताएका छन्। मंगलबार वीरेन्द्रनर सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेता थानीले सो कुरा बताएका हुन्। कांगेस–एमालेसहितको संयुक्त सरकारले देशमा प्रगति गर्न नसकेको स्वीकार गरे। उनले ओली नेतृत्वको सरकारले काम गर्न नसकेका कारण देशमा यो स्थिति आएको स्पष्ट पारे। ‘जेनजीहरूको माग […]