काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । यता महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता […]