ताइवानबाट गुरु खोज्दै नेपाल आएर भिक्षुणी बनिन स्याङ लोङ

थेम्सुम छ्योफेल्लीङ गुम्बामा एक धार्मिक कार्यक्रमको आयोजना गरी उनी भिक्षुणी बनिन् । स्याङ लोङले २० वर्षअघि नै गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानबाट दीक्षा ग्रहण गर्दै थाङ्ग स्याङ यिन (गुरुमा) बनेकी थिइन् ।