काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थीबीचको एकताबाट समाजवादी क्रान्तिको वातावरण बनेको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले जेन-जी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए । विभिन्न ९ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै […]