काभ्रेमा टिपर दुर्घटनामा परेर एक जनाको मृत्यु

मण्डनदेउपुर नगरपालिका– ६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।