पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पहिलो ओभरको पाँचै बलमा आइपुग्दा दुई विकेट गुमाएको छन् ।  जनकपुरका ओपनर आशिफ शेख पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट रुपमा डक आउट भएका हुन् । दोस्रो विकेटका रुपमा  शुभ कंशकार ४ रन जोडेर आउट भएका हुन् […]