भारत–इयु स्वतन्त्र व्यापार सम्झौताले नेपालको आयात-निर्यात कति प्रभावित बन्छ?

सरोकारवालाहरूले यो  नेपालको अन्तर्राष्ट्रिय व्यापारमा तत्काल र दीर्घकालीन चुनौती थपिने बताएका छन्।