विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छ : पूर्वउपराष्ट्रपति पुन

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ