टिकटकले गर्‍यो अमेरिकामै छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने सम्झौता

त्यसको ५० प्रतिशत हिस्सा अमेरिकी प्रविधि कम्पनी ‘ओर्याकल’, लगानी संस्था ‘सिल्भर लेक’ र युएई आधारित कम्पनी ‘एमजीएक्स’ को समूहले पाउनेछन्।