तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

१६ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छन् । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार …